नियम ३९
नगरपालिकाले राख्नु पर्ने स्रेस्ताको ढा“चा
(१) नगरपालिकाले देहायको श्रेस्ता देहाय
बमोजिमको अनुसूचीको ढा“चामा राखी अनुसूची–३० मा उल्लेख भए अनुसारको
वासलात समेत तयार गर्नु पर्नेछ ः–

 

(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१)
मा उल्लेख नभएका थप स्रेस्ता जिल्ला विकास समितिको लागि तोकिएको वा स्वीकृत
म.ले.प. फारामहरुमध्येबाट आवश्यकता अनुसार प्रयोग गर्न सकिनेछ ।